मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

प्रेस सेन्टर :
प्रेस सेन्टर नेपाल संखुवासभाको अध्यक्षमा अनिष विष्ट

Sankhuwasabhapress 614+ समाचार ( )
१२ माघ २०८१, शनिबार

संखुवासभा । प्रेस सेन्टर नेपाल संखुवासभा जिल्ला समन्वय समितिको अध्यक्षमा पुनः अनिष विष्ट निर्विरोध चयन भएका छन् ।

पाँचौं जिल्ला अधिवेशनले विष्टको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । विहीबार खाँदबारीमा भएको अधिवेशनले नयाँ समिति चयन गरेको छ ।  

समितिको उपाध्यक्षमा भविन कार्की, सचिवमा केसरमान राई, सहसचिवमा रविन राई र कोषाध्यक्षमा दिपक तामाङ चयन भएका छन् । पाँचौं अधिवेशनले प्रदेश परिषद् सदस्यमा सुजता लिम्बु र केन्द्रिय परिषद् सदस्यमा दिव्यराज बराललाई चयन गरेको छ । 

समितिको सदस्यहरुमा जयकुमार राई, बसन्त तामाङ, सुरेन्द्र कुलुङ, सुवास कुलुङ, प्रेमबहादुर विष्ट, प्रदिप तामाङ र फुलमान तामाङ रहेका छन् ।  प्रेस सेन्टर नेपाल कोशी प्रदेशको प्रदेश अधिवेशन शुक्रबार विराटनगरमा हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार