मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

खेलकुद
खेलकुद महासंघ संखुवासभाको अध्यक्षमा सुनील श्रेष्ठ

Sankhuwasabhapress 613+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

संखुवासभा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ संखुवासभाको दोश्रो जिल्ला अधिवेशनले सुनील श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मुना महन्त, विजय कटुवाल, सचिव भिम जिमि, 

उपसचिवमा सुनिल राई, छेन्छुक भोटे, कोषाध्यक्षमा हरिबहादुर राई, रहेका छन् । समिति ३५ सदस्यीय रहेको छ ।

अधिवेशनले खेलकुद क्षेत्रमा योगदान दिएका ईश्वर घिमिरे, देवेन्द्र घिमिरे, सुमन श्रेष्ठ र मुकुन्द श्रेष्ठलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार