मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

एसइई परीक्षा :
एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा

Sankhuwasabhapress 612+ समाचार ( )
३० वैशाख २०८३, मङ्गलबार

संखुवासभा । सोमबार राति प्रकाशन भएको एसइई परीक्षामा सिम्रन थापा संखुवासभा जिल्ला प्रथम बनेकी छिन् । खाँदबारी नगरपालिका– १ घर भएकी सिम्रनले श्री हिमालय माध्यमिक विद्यालयबाट ४ जिपिए अंक प्राप्त गरी प्रथम बनेकी हुन् ।

सनम थापा र कविता थापाकी छोरीले सामुदायिक विद्यालयमा अध्ययन गरी जिल्लाका उत्कृष्ट संस्थागत निजी विद्यालयहरूलाई पछि पार्दै प्रथम बनेकी हुन् । सिम्रनको बुबा सनम थापा श्री महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङका सहायक प्रधानाध्यापक हुन् । उनी माध्यमिक तहका शिक्षक हुन् ।

संखुवासभामा ७५ वटा माध्यमिक विद्यालयबाट दुई हजार ३२९ जना सहभागी भएकोमा तीमध्ये एक हजार ६७ जना अर्थात् ४५‍.८१ प्रतिशत उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाका सूचना अधिकारी एकराज थापामगरले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार