मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

नेवि संघ :
भोटखोलामा नेवि संघको अधिबेसन सम्पन्न : गुटीबहादुरको नेतृत्व १५ सदस्यीय समिति चयन

Sankhuwasabhapress 613+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

संखुवासभा । नेपाल विद्यार्थी संघ भोटखोला गाउँपालिकास्तरीय अधिवेसन सम्पन्न भएको छ । आइतबार भोटखोला गाउँपालिकाको केन्द्र हटियामा भएको अधिबेसनले गुटीबहादुर भोटेको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पेक्चुङ्ग भोटे, सचिव अविरल भोटे, सहसचिवद्धय गेचप भोटे, सोनाम भोटे र कोषाध्यक्ष जोम्मा भोटे चयन भएका छन् भने सदस्यहरु छेसाङ्ग भोटे, फुपुरिन्जीन भोटे, रिदार डेम्बा भोटे, भुटिक शेर्पा, सुमन भोटे, राम राई, भिम तामाङ्ग, किप्पा भोटे र डमिक डोल्मा भोटे रहेका छन् ।

नेपाल विद्यार्थी संघ (नेवि संघ) का केन्द्रीय सदस्य विकास राईको प्रमुख आतिथ्यमा अधिबेसन सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथीहरु भोटखोला गाउँपालिका नेपाली कांग्रेसका पार्टी सभापति पासाङ्ग खम्वा भोटे, नेपाल विद्यार्थी संघ संखुवासभाका अध्यक्ष चिरन्जिवी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सदस्य डुक्पा थिकेपा भोटे लगायतको उपस्थिती रहेको थियो । नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको विद्यार्थी संगठन हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार